Gajal

तिम्रो याद बटुलेर गरेको प्रेम हो यो
सपनाका बिजहरु छरेको प्रेम हो यो

मनलाइ खाली बनाइ तिम्रा याद सँगालेर
तिम्रै याद मनभरी भरेको प्रेम हो यो

तिमीलेनै चिनाएथ्यौ प्रेम भन्ने सब्द मलाइ
त्यहि सब्दसँगै खेल्दै परेको प्रेम हो यो

टाढा हुँदा बढ्दै जाने प्रेमको जातै यस्तो
तिमी टाढा हुँदा नजीक सरेको प्रेम हो यो
10:14am Mon 17-08-2009आउ भन्दा भन्दै टाढा गयौ र पो माया लाग्यो,आफ्नो भन्दा भन्दै पराइ भयौ र पो माया लाग्यो

MISSION B->m

It is very glad to say that mission b->m is going with rapid progress. If we neglect some aspect this is running in better way more then i imagine that. My second project philosophy a complete web to know about philosophyis just lunched in blogsphere. I will study more and more and on the basis on that study i'll write article on that. If you have similar posts then you can send mail me at maheshsagarkhanal@gmail.com.

MISSION B->M 2006 MY DREAM PROJECT

THIS IS MY RUNNING AND FIRST EVER PROJECT THAT I AT WORKING WITH. THERE ARE SOME ASPECTS WITH THIS PROJECT. ONE OF THEM IS SCIENTIFIC NEPAL. THAT IS A BLOG WITH GREAT EXPECTATION. I'M TRYING TO MAKE THE BLOG BEST NEWS SITE OF SCIENCE FROM NEPAL. OTHER BLOG ARE ALSO IN PROGRESS BUT NOT PUBLISHED YET. THERE ARE AT LEAST 5 BLOGS IN MY PROJECT OF DIFFERENT FIELD. I'LL PUBLISHED THEM IN APPROPRIATE TIME.
OTHER ASPECTS OF MY MISSION WILL BE PUBLISHED LATER ON THIS BLOG.

MY FEELING

केही पिडा र केही हाँसो को बिच मा बाच्नु कति गाह्रो महसुस् हुन्छ होला । हुन त कसै सँग छुट्टीनु त्यती राम्रो हुँदैन होला तर कसै सँग हिड्दा हिड्दै कुनै दोबाटो मा पुगिन्छ र त्यस बाट अगाडि बाटो फरक् फरक् छ भने कसैलै छोड्नु को चिन्ताले त्यहि रोकिनु पर्छ भने रोकिनु भन्दा छुट्नु बढि फाइदा जनक् हुन्छ। साथि हरु जिन्दगि को कुनै मोड मा आउने एउटा सपना मात्र हुन् जस्को मोह म गर्नु भनेको रति देखेको सपना को मोह मा दिन् बर्बाद् गर्नु जस्तै हो। हिजो सम्म कोहि मेरो साथ् मा थियो भनेर आज उ छुट्टिदै छ भनेर म दुखि हुने आबस्था मा छैन बरु आफु सङ्गै हिडेको साथि लाइ पनि आफुले अङ्गालेको दर्सन् बुझाउन नसक्नु मेरो कमजोरि हो भन्ने निस्कर्श म पुगेको छु।

MY RECENT NEWS

NOWDAYS I'M TOTALLY BUSY ON MY STUDY. I'M STUDYING QUANTUM MECHANICS WHICH IS VERY INTERISTING AND INCLUDED IN MY COURSE. I'M ALSO BUSY WITH TAOIST PHILOSOPHY. A NICE PHILOSOPHY AND VERY CLOSER TO HINDUISM AND BUDDISM.
Dear visitors
thanks for visiting my blog. this is my personal blog. i have created this blog for my own purspoe. i'll post my article and other research in this blog. so please regularly visit my blog.